रोटर्याक्ट जिल्ला ३२९२ ले रो.व. २०२५–२६ को औपचारिक सुरुवात मे ९ र १० मा बिर्गञ्जस्थित होटल विषुवा मा आयोजना गरिएको पहिलो जिल्ला टोली प्रशिक्षण गोष्ठी (District Team Training Seminar) बाट गर्यो। रोटर्याक्ट क्लब अफ बिर्गञ्जको आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीले नव-नियुक्त जिल्ला नेतृत्व टोलीलाई रणनीतिक योजना, टोली निर्माण तथा नेतृत्व विकासका लागि दुई दिने सत्रमा एकत्रित गर्यो।
कार्यक्रमको उद्घाटन औपचारिक सत्रबाट भयो, जसको अध्यक्षता डिस्टृक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ (DRR) रो. दिनेश गैरेले गर्नुभएको थियो। सो अवसरमा मुख्य अतिथि रोटरी गभर्नर (DG) रोटेरियन बिनोद कोइराला, विशेष अतिथि DRCC रोटेरियन किशोर त्रिपाठी, तथा रोटेरियन अमित गिरी साथै पुर्व डि. आर. आर. रो. रोशन कार्की, डि. आर. आर.- इलेक्ट रो. प्रकाश शर्मा (गैरे), रोटरी क्लब अफ बिर्गञ्जका अध्यक्ष जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

DRR रोटर्याक्टर दिनेश गैरेले आफ्नो उद्घाटन मन्तव्यमा आउँदो रोटर्याक्ट वर्षप्रति उत्साह व्यक्त गर्नुहुँदै जिल्ला टोलीको रणनीतिक दृष्टिकोण, बजेटको खाका तथा नवीन परियोजनाहरूको योजना प्रस्तुत गर्नुभयो। उहाँको प्रेरणादायी सम्बोधनले सम्पूर्ण कार्यक्रमलाई ऊर्जा र उद्देश्ययुक्त नेतृत्वतर्फ अभिप्रेरित गर्यो।

मुख्य अतिथि DG रोटेरियन बिनोद कोइरालाले नव-निर्वाचित जिल्ला टोलीलाई शुभकामना दिँदै उनीहरूको प्रतिबद्धताको प्रशंसा गर्नुभयो र रोटर्याक्ट तथा रोटरीबीच सुसंगत सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले यस्ता समन्वयले प्रभावकारी परिणामहरू ल्याउन सक्ने बताउनुभयो।

दुई दिन लामो उक्त गोष्ठीमा नेतृत्व विकासका अन्तरक्रियात्मक सत्रहरू, टोलीगत गतिविधिहरू, आइसब्रेकर कार्यक्रम तथा रमाइलो पूल पार्टी पनि समावेश गरिएको थियो। अन्त्यमा DRR रोटर्याक्टर दिनेश गैरेले आभार व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो र जिल्ला नेतृत्वलाई उद्देश्य, एकता र नवीनताका साथ अघि बढाउने प्रतिबद्धता दोहोर्याउनुभयो।

oxjmzk
Good shout.
RW
live resin gummies area 52
best pre rolls area 52
mood gummies area 52
live resin area 52
KK
thc oil area 52
microdose thc area 52
thc gummies for pain area 52
live rosin gummies area 52
thc tinctures area 52
thc sleep gummies area 52
live resin carts area 52
where to buy shrooms area 52
indica vape area 52
buy thca area 52
thcv gummies area 52
full spectrum cbd gummies area 52
distillate carts area 52
disposable weed pen area 52
liquid diamonds area 52
thca gummies area 52
thc vape area 52
best thca area 52
hybrid gummies area 52